News Headlines
  

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Vision
Mission
Objectives
Guiding Principles
Strategic Plan
Executive/Staffs
Partnership
Publications
Press Releases
 
 
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ पुस २९ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-01-13
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ पुस ३० गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-01-14
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ माघ १ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-01-15
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ माघ २ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-01-16
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ माघ ३ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-01-17
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ माघ ४ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-01-18
 
New Executive Committee takes oath of office

Newly elected Executive Committee of ACORAB formally took responsibility of the Committee after outgoing General Secretary Mohan Bista handed over Minute book to newly elected General Secretary Khem Bhandari at a Hand-over/ Take-over ceremony on 1 November 2009 in Lalitpur. The Hand over/ Take over ceremony began after newly elected President Min
Sajha Nepal programme launched

 Vice- Chairperson of Constituent Assembly Purna Kumari Subedi launched "Sajha Nepal" radio programme amidst a function on 23rd of October 2009 in Butwal. The launching programme was coincided with Annual General Meeting of ACORAB. Sajha Nepal is the first radio programme to be produced by ACORAB itself. The radio programme is of
Min Bahadur Shahi re-elected as President

Sixth Annual General Meeting of ACORAB concluded after electing new Executive Board at the leadership of Min Bahadur Shahi of Radio Karnali- Jumla on 6th of October in Butwal. The newly elected executive board members have committed to work strategically on advocacy and lobbying for consolidating community radio movement and institutionalize
6th AGM to choose new Executive Board

  As per the democratic process of ACORAB, its 6th Annual General Meeting has been scheduled to be held on 23rd of October 2009 in Butwal. The current 11 member Executive Board was elected in August 2006. During the period, ACORAB established its own full-fledged office and initiated Community Information Network, previously thought
Internal Communication through Radio Notice Board

  ACORAB has initiated “Radio Notice Board”- as an internal communication- effectively from 9th of October 2009 to efficiently deliver notice issued by ACORAB, community radios and other relevant agencies. The notice is broadcast through Community Information Network everyday at 11 o’clock. However, the notice will not be broadcast through radio stations.
2010-03-14
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ चैत १ गते साँझ ५-३० बजेसम्मको खबर अपडेट

 

माओवादी स्थायी समितिको बैठक जारी ।। मकवानपुरमा पनि बन्दको प्रभाव ।। थारु संगठनहरुको बन्दले जनजीवन प्रभावित ।। बैंकले गोबरग्याँसमा लगानि बन्द गर्‍यो ।। खानेपानी आयोजना सम्पन्न ।। कृषिको प्रचारमा किसान नै सक्रिय ।। नेपाललाई असर पुग्ने गरी भारतीयद्वारा बाँध निर्माण गर्दै ।। माओवादीद्वारा जिल्ला प्रशासनमा धर्ना ।। मध्य पहाडी लोकमार्गको सिलान्यास ।। पोखराका र्प्ार्यटन मजदूरहरु चैत ५ गतेबाट काममा नजाने ।। माओवादीको बन्दका कारण जनजीवन प्रभावित ।। सैनिक रेशम भण्डारीको परिवारले क्षतिपर्ूर्ति पाएन ।। तनहुँमा चैते दसैं मेला हुने ।। रौतहटमा ढुँगा गिटी बलुवाको निकासी त्रि्र ।। स्याङ्जामा शिक्षकको कुर्टाईबाट विद्यार्थीको हात भाँचियो ।। १६ वर्षुनिको एलिट कप क्रिकेेटमा नेपाल फाइनलमा, सिँगापुरसँग उपाधि भिडन्त ।। ए डिभिजन फुटवलमा नेपाल पुलिसको मच्छिन्द्रसँग बराबरी, एपीएफ विरुद्ध प

|mेण्ड्सको जीत ।।

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ चैत १ गते दिउँसो २-३० बजेसम्मको खबर अपडेट


संवैधानिक समितिको बैठक फेरि स्थगित ।। माओवादी स्थायी समितिको बैठक बस्दै ।।  मन्त्रिपरिषद्को बैठकले सुनको भाउ बढायो ।।  सबैले माग गरे नेपाल हिन्दू राष्ट्र बन्न सक्ने उपराष्ट्रपतिको भनाइ ।। स्याङ्जामा असिना पर्दा लाखौ मूल्य बराबरको क्षति ।। स्थानीय क्लव र नागरिकको सक्रियतामा विद्यालय निर्माण ।। द्वन्द्व पीडित खोज्दै शान्ति समिति गाउँ गाउँमा जाने ।।  संविधान निर्माणका लागि जनमत संकलन ।। जीप दर्ुघटनामा २० जना घाइते ।। आमासमूहले गरे बयरघारी बजार सरसफाई ।। जिविसको बजेटमा दलहरुको मनोमानी, सरोकारवाला संगठनद्वारा विरोध ।। मकवानपुरमा पनि बन्दको प्रभाव ।। थारु संगठनहरुको बन्दले जनजीवन प्रभावित ।। बेवारीसे वम फेला ।। जनआन्दोलनका  र्घाईतेको पैदल यात्रा ।। नेविसङ्घले सप्ताहव्यापी मेची महाकाली मोटरर्साईकल यात्रा गर्ने ।।  १६ वर्षमुनिको एलिट कप क्रिकेेटमा नेपालद्धारा मलेसिया सामु सामान्य चुनौती पेश ।।  ए डिभिजन लिगअर्न्तर्गत नेपाल पुलिसले मच्छिन्द्रसँग र प|mेन्ड्सले एपीएफसँग प्रतिस्पर्धा गर्दै ।।

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ चैत्र १ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट

माओवादी स्थायी समितिको बैठक बस्दै ।। मन्त्रिपरिषदको बैठक सिंहदरबारमा, सुनको भन्सार बृद्धि गर्ने ।।दलहरुलाई दबाब दिन नागरिक आन्दोलनद्धारा गरिने सत्याग्रह आजदेखि ।। विभिन्न पक्षद्धारा विभिन्न जिल्ला बन्द, पर्ूवको यातायात सुचारु ।। मनाङमा बाहिर जिल्लाकालाई यार्सर्ााम्ाब टिप्न रोक ।।१६ वर्षमुनिको क्रिकेेटमा फाइनल प्रवेशका लागि नेपाल आज मलेसियासँग भिड्ने ।। ए डिभिजन लिग ।।इन्डियन प्रिमियर लिगमा आज पनि दर्ुइ ओटा खेलहरु हुने  ।।अन्तरकलेज फुटबलमा आज तेश्रो क्वाटर फाइनलको खेल हुने ।।

------------------------------------------------------------------------------
2010-03-13
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ फागुन २९ गते साँझ ५-३० बजेसम्मको खबर अपडेट


तोकिएको समयमै संविधान जारी गरौं ः  माओवादी ।। जेठ १४ मै संविधान जारी हुनुपर्ने एमाले अध्यक्षको भनाइ ।। समूहगत प्रवेश स्वीकार्य हुन सक्दैन ः काङ्ग्रेस उपसभापति पौडेल ।। तीन दिनदेखि बन्द पर्ूवको यातायात सञ्चालनमा ।। अस्पतालबाटै सुनको तिलहरी चोरी ।। संविधानसभाका अध्यक्ष नेम्वाङ विभिन्न दलका शर्ीष्ा नेताहरुसँगको छलफलमा ।। प्रहरी भ्रष्टाचारको अध्यन गर्न संसदीय टोली डार्फ प्रस्थान  ।।  थारुसंगठनहरुले आज मसाल जुलुस गर्ने ।। माओवादीको गतिविधि र नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतिय नेताहरुको चासो ।। नवलपरासीका गण्डक पिडीतहरु आगामी चैत १५  गतेबाट आन्दोलनमा उत्रिने ।। पाकिस्तानको सैदु सहरमा भएको आत्मघाति बम आक्रमणमा ९ को मृत्यु ।। ए डिभिजन लिगअर्न्तर्गत ब्वाइज युनियन र नेपाल आर्मी बराबरी, थ्रीस्टारद्वारा जाउलाखेल पराजित ।।

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ फागुन २९ गते दिउँसो २-३० बजेसम्मको खबर अपडेट


सरकार परिवर्तनका लागि अविश्वासको प्रस्ताव ल्याउने एकीकृत माओवादीको तयारी ।। प्रधानमन्त्री र नेमकिपा अध्यक्षबीच भेटवार्ता ।। संविधानसभाका अध्यक्ष नेम्वाङले आज दलहरुसँग छलफल गर्दै ।।  प्रहरी भ्रष्टाचारको अध्यन गर्न संसदीय टोली डार्फ जाँदै ।।  एमालेले केन्द्रीय कमिटी बैठकको निर्ण्र्ाार्सार्वजनिक गर्दै ।।  माओवादीद्वारा भेरी कर्ण्ााली  बन्द, जनजीवन प्रभावित ।। सहकारीले गलत काम गर्ने खतराः अर्थमन्त्री ।। मुलुकका १० जिल्लाबाट वन यात्रा शुरु हुने ।। विद्यालयलाई जग्गा सहयोग ।। ए डिभिजन लिगअर्न्तर्गत ब्वाइज युनियन र नेपाल आर्मीबीच प्रतिस्पर्धा ।।

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ फागुन २९ गते बिहान ११-३० बजेसम्मको खबर अपडेट

एकीकृत माओवादीको आन्तरिक छलफल ।।प्रहरी भ्रष्टचारको अध्यन गर्न संसदीय टोली डार्फ जाँदै ।। संविधानसभाका अध्यक्ष नेम्वाङले आज दलहरुसँग छलफल गर्दै ।। एमालेले केन्द्रीय कमिटी बैठकको निर्ण्र्ाार्सार्वजनिक गर्दै ।। कार दर्ुघटनामा परी ७ जना र्घाईते ।।कञ्चनपुरमा एकैरातमा लाखौको लुटपाट, लुटेराहरुद्धारा ६ र्घाईते ।। काठमाण्डूमा छुट्टाछुट्टै भएको दर्ुघटनामा २ मृत्यु ।।माओवादीद्धारा भेरी कर्ण्ााली बन्द, जनजीवन प्रभावित ।।पत्रकारहरुद्धारा समाचार बहिस्कार ।।हतियार सहित २ जना पक्राउ ।।मन्दिरमा मर्ुर्ती चोरी ।।६७ वटा महिला हिंसाका घटना ।।तीन वर्षेखि सडक बत्तीको महसुल उठेन ।।दुग्धजन्य वस्तुको मूल्य समायोजनका लागि कृषकहरुसँग छलफल गर्ने ।। ए डिभिजन लिग ।।आइपिएल ः कोलकत्ताको विजयी सुरुवात, डिफेन्डिङ च्याम्पियन्स डेकन चार्जर्स पराजित ।।चितवनमा अन्तर कलेज फुटबल ।।

 

 

 

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डुबाट २०६६ फागुन २९ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट

संविधानसभाका अध्यक्ष नेम्वाङले आज दलहरुसँग छलफल गर्दै ।। एमाले केन्द्रीय कमिटीका निर्ण्र्ाार्सार्वजनिक गर्दै ।।ज्ञवालीले अवकास पाउनु हुँदै ।।कांगे्रस उपसभापति र उपप्रधानमन्त्री गच्छेदार ।।दर्ुघटनामा २ मृत्यु ।।
माओवादीद्धारा भेरी कर्ण्ााली  बन्द, जनजिवन प्रभावित ।।६७ वटा महिला हिंसाका घटना ।।बेगनासको किनारमा रमाइलै रमाइलो ।।संविधान निर्माण गर्न खबरदारीका लागि धर्ना ।। तीन वर्षेखि सडक बत्तीको महसुल उठेन ।।
ए डिभिजन लिग अर्न्तगत आज ब्वाइज युनियन र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा ।।आइपिएल ः कोलकत्ताको विजयी सुरुवात, डिफेन्डिङ च्याम्पियन्स डेकन चार्जर्स पराजित ।।चितवनमा अन्तर कलेज फुटबल ।।

------------------------------------------------------------------------------
 
Member Log In
Forgot Password
 
 
 
 
Powered By:
www.acorab.org.np ©copyright 2009
All Rights Reserved