Vacancy
कर्मचारी आवश्यकता
रेडियो प्राविधिक र कन्टेन्ट क्रियटर आवश्यकता

सामुदायिक सूचना नेटवर्क (सीआईएन) का लागि रेडियो प्राविधिक र कन्टेन्ट क्रियटर यथाशीघ्र पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण २०८२ जेठ ९ गतेसम्म ईमेल [email protected] मा पठाइदिनुहुन अनुरोध छ ।