Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

News Headlines
  

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Vision
Mission
Objectives
Guiding Principles
Strategic Plan
Executive/Staffs
Partnership
Publications
Press Releases
 
 
साझा खबर २०६७ भाद्र १५ गते बिहान ६:०० बजे  Date:2010-08-31
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ १६ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-09-01
साझा खबर २०६७ भाद्र १७ गते बिहान ६:०० बजे  Date:2010-09-02
साझा खबर २०६७ भाद्र १८ गते बिहान ६:०० बजे  Date:2010-09-03
साझा खबर २०६७ भाद्र १९ गते बिहान ६:०० बजे  Date:2010-09-04
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २० गते बिहान ८-३० बजेसम्मको खबर अपडेट  Date:2010-09-05
 
Community Radios of Nepal Participate in AMARC Asia Pacific Conference

ACORAB and Community Radios of Nepal participated in the Second Regional Conference of World Association of Community Radios (AMARC) Asia Pacific organized from 20 to 23 February 2010 in Bangalore India.  The conference was attended by more than 250 representatives from 20 countries including 74 representatives from Nepal alone. The conference
Workshop on Opportunities and Challenges of Community Radios in Nepal

Ministry of Information and Communication and Association of Community Radio Broadcasters (ACORAB) jointly organized a workshop on the Opportunities and Challenges of Community Radios in Nepal on 10 February 2010. The main objective of the workshop was to discuss on pertinent problems faced by community radios and steps to be taken
TOT on Broadcast Audience Survey

  As a means of enhancing capacity of community radios on understanding their audiences, Association of Community Radio Broadcasters (ACORAB) conducted a Training of Trainers on Broadcast Audience Survey (BAS) from 24 to 28 January 2010 in Gaidakot, Nawalparasi. Total 19 participants from different community radios participated in the training. The training was
Collaboration between ACORAB and UNIFEM

United Nations Development Fund for Women (UNIFEM) has awarded Catalytic Grant for Gender Equality Project to ACORAB for a period of 18 months beginning from January 2010. The fund is first of its kind and ACORAB is one of the six organizations selected from Asia Region. Being an umbrella organisation of
Waiving of Renewal Charge

Independent radio stations throughout the country are no longer bound to pay an annual renewal charge. Previously, independent radios were made pay to register or renew their licenses from the government.  The government values the role of radio highly, especially after the success of the people\'s movement of 2062/063. Thus, it
2010-09-08
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २३ गते दिउँसो २-३० बजेसम्मको खबर अपडेट

योग्य व्यक्तिको पलायन रोक्नर्ुपर्छ -राष्ट्रपति डा.यादव ।।काङ्ग्रेस महाधिवेशनको अन्तिम तयारीमा, पत्रकार सम्मेलन जारी ।।नयाँ संविधानमा महिला मुद्दा उठाउने प्रतिवद्धता ।।बाँकेमा सभासद्को घरमा बम विष्फोट ।।उच्च ज्वरोका कारण लमजुङमा एक बालिकाको मृत्यु ।। पाल्पामा जीप दर्ुघटना २२ र्घाईते ।।पश्चिम सर्ुर्खेतमा पहिलो पटक जेटिए पर्ढाई सञ्चालनमा ।।चिउरीका बिजुला संकलन गरेर किसानहरु राम्रो आम्दानी गर्न सफल ।। अर्घर्ााँचीको गाउँगाउँमा शान्ति समिति ।। राप्ती नदिको कटान रोक्न तटबन्ध निर्माणमा त्रि्रता ।। सल्यान मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक स्थापना ।। कालिगण्डकी नदीमा बेपत्ता मजदुरका परिवारलाई सहयोग ।।मोती जयन्तीको अवसरमा गजल प्रतियोगिता हुँदै ।। मोतीराम जन्मजयन्तीको अवसरमा खुल्ला गजल प्रतियोगिता र गजल गायन ।। रासायनिक मलसहित ७ वठा ट्रक नवलपरासीमा पक्राउ ।। पशुहरु मर्न थालेपछि किसान चिन्तित ।। निजामती सेवा दिवसको अवसरमा संखुवासभामा कर्मचारी सम्मानित ।। पर्सर्ााथत भारतसँगको सीमा क्षेत्रमा फेरि समस्या ।।

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २३ गते बिहान ११-३० बजेसम्मको खबर अपडेट


पर्ूर्वी नेपालमा लिम्बुवान बन्दको प्रभाव ।। सिन्धुपाल्चोकमा पहिरोले घर बगाउँदा ४ जना बेपत्तामध्ये २ को शव भेटियो ।। काङ्ग्रेस महाधिवेशनको अन्तिम तयारीमा ।। म्ालपोतमा बम पडकियो, माओवादी कार्यलयको सेनाले निष्त्रिmय पार्‍यो ।। जुनार शीत भण्डारमा आलु भण्डार गर्न पाएपछि किसान हषिर्त ।।  बाढीले बगाएर सर्ुर्खेतमा महिलाको मृत्यु ।। पाकिस्तानको कोहाटस्थित प्रहरी मुख्यालय नजिकै बम बिष्फोटन हुँदा २० जनाको मृत्यु ।।

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २३ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट


काङ्ग्रेस महाधिवेशनको अन्तिम तयारीमा ।। नेपाली सेना र माओवादी जनसेनाको भविष्यको सम्बोधन नगरिए परिणाम गम्भीर हुने - मुन ।।  आज अन्तर्रर्ााट्रय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस ।। पर्ूवाञ्चल बन्द ः दैनिक जनजीवन प्रभावित ।। आज कुसे औंसी तथा मोती जयन्ती ।। सभासद्को घरमा बम विष्फोट ।। बसको खोजी र शवको उद्धारका लागि ७ वटा र्‍याफ्टीङ परिचालन ।। सामुदायिक रेडियो स्याङ्जा एफएम दोस्रो वर्षा ।। एक महिना भित्र काभ्रेमा १४ जना हराए ।। सिन्धुपाल्चोकमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता ।। आधा दर्जन घर पहिरोको जोखिममा ।। कुखुरापालन व्यवसायले आत्मनिर्भर ।। दाङ सल्यान सडकखण्ड अवरुद्ध ।। तेस्रो डीभीजन र पीएलए भिड्ने ।। इङ्ल्याण्डद्धारा श्रृङ्खला क्लीन स्पीप ।।

 

------------------------------------------------------------------------------
2010-09-07
------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २२ गते साँझ ५-३० बजेसम्मको खबर अपडेट


आज पनि प्रधानमन्त्री चुन्न दलहरु असफल, आठौंपटकको चुनाव असोज १० गते ।। संसदमा आर्थिक विधेयक पेश ।। बाँकेमा गएराति दर्ुइ जनाको हत्या ।। आज सुनसरीका विद्यालय बन्द ।।  शिक्षक छनौटमा धाँधली ।। सप्तरीको दलिहरु सामुदायिक खेतीपाती गर्ने सुरमा ।। आगलागीमा परी दोलखामा दर्ुइ जनाको ज्यान गयो ।। ५० विगाह धान खेती डुबानमा, ४० घर ढले ।।  वहिर्गमनमा परेका लडाकुहरुलाई राज्यले उचित व्यवस्था गर्नु पर्ने माग ।। भारतीय मुद्राको अभाव ।।  मालढुङ्गा-बेनी सडक खुल्यो ।। नवलपरास्ाीमा पहिरोका कारण  एक दर्जन गाउँ पहिरोको उच्च जोखिममा ।। महाकाली नदीले अर्को गाउँमा कटानी सुरु ।।

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २२ गते दिउँसो २-३० बजेसम्मको खबर अपडेट


प्रधानमन्त्री चयनका लागि संसदमा सातौ पटकको चुनाव हुँदै ।। मोर्चामा रहेका दलहरु अन्यौलमा , एउटा फोरम माओवादी पक्षमा, अर्कोमा विवाद ।। चुस्त र पारदर्शी रुपमा काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन ।। सभासद खरिद बिक्रीबारे कांग्रेसद्वारा सभामुखको ध्यानाकर्षा ।। कैलालीमा हात्ती आतङ्क जारी ।। तनहुँमा माईक्रो पल्टँदा ३ र्घाईते एकको अवस्थ्ाा गम्भिर  ।। भ्ााईरल ज्वरोको कारण १२ को मृत्यु ।र्।र् इन्द्र मोहन स्मृति पुरस्कार यस वर्षगायक कुवेर र्राईलाई ।। विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्न ३९ सदस्यीय समिति गठन ।।  निजामती दिवसका अवसरमा कपिलवस्तुमा कर्मचारी सम्मानित ।।  छुटाछुटै दर्ुघटनामा २ जनाको मृत्यु ३ जना घाइते मकवानपुर ।। तरकारीको भाऊ बढ्यो ।। नयाँ उद्योग दर्ता घट्यो ।। जाँडरक्सी र जुवातास मुक्त गाउँ ।। माइत हिँडेकी महिला लुटिइन् ।। सर्ुर्खेतमा बैङ्कहरुको संख्या वृद्धि हुँदै ।। रिग्ने र ररीउ गाउँ उच्च जोखिममा ।।

 

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २२ गते बिहान ११-३० बजेसम्मको खबर अपडेट

प्रधानमन्त्री चयनका लागि संसदमा सातौ पटकको चुनाव हुँदै ।।मोर्चाको बैठक बस्दै ।।आज निजामति सेवा दिवस ।।काठमाडौमा जिप बग्दा ५ जनाको मृत्यु ।। काभ्रेको ज्याम्दीमा घर भत्कींदा २ को मृत्यु ,२ र्घाईते ।।दङ्गाली एक महीलाको शव भारतमा लुटेराहरुले बेपत्ता पारे ।।द्वनद्वकालमा मारिएकाहरुको शव उत्खनन् कार्य आजपनि जारी ।।माओवादी कार्यकर्ताको घरमा बम बिष्फोट ।।र्प्ार्वतमा फैलिएको भाइरल ज्वरोका कारण फेरि अर्को बिद्यालय बन्द ।।लोड सेडिङ् मुक्त जिल्ला सधै अँध्यारोमा ।।बाँकेको कोहलपुरमा तीज गीत प्रतियोगिता ।।द्वन्द्वपीडितलाई छात्रवृत्ति रकम पुगेन ।। बाँकेको कुसुममा मोबाईल सेवा अनियमित ।।स्याङ्जामा महिला पत्रकारहरुको समूह गठन ।। बाँकेमा बालबालिकाहरु कमलहरीको रुपमा राख्ने चलन रोकिएन ।। अज्ञात समूहकेा गोली प्रहारबाट धनुषामा एकको मृत्यु ।।कैलालीको अनुमोदन दैनिक र एबीसी टेलिभिजनको कार्यालयमा तोडफोड ।।पाकिस्तानमा नयाँ क्षेत्रमा बाढीको खतरा ।।ओबामाद्धारा ठुलो निर्माण योजनाको घोषणा ।। तेस्रो डिभिजन र भरतपुर भिड्दै ।। पाकिस्तान इङ्ल्याण्डबीचको दोस्रोे २०/२० आज ।।

------------------------------------------------------------------------------
सीआईएन मेल सेवा-काठमाण्डु-२०६७ भदौ २२ गते बिहान ८-३० बजेसम्मको खबर अपडेट

प्रधानमन्त्री चयनका लागि संसदमा सातौ पटकको चुनाव हुँदै ।।मोर्चाको बैठक बस्दै ।।आज निजामति सेवा दिवस ।।काठमाडौमा जिप बग्दा ५ जनाको मृत्यु ।। सिन्धुपाल्चोकस्थित भोटेकोशीमा वेपत्ता वस र यात्रुको खोजी जारी ।। स्थानीयवासीको लगानीमा विद्युतका तार फेरिँदै ।।काभ्रेमा बजार अनुगमन, दर्ुइ व्यापारीलाई कारबाही ।।दाङ्मा तीज गीत प्रतियोगिताको आयोजना ।। सात बर्षछि चौकि बन्यो ।।पर्सर्ाा अबैध गाँजाखेती रोकिएन ।।पाकिस्तानमा नयाँ क्षेत्रमा बाढीको खतरा ।।ओबामाद्धारा ठुलो निर्माण योजनाको घोषणा ।। तेस्रो डिभिजन र भरतपुर भिड्दै ।। पाकिस्तान इङ्ल्याण्डबीचको दोस्रोे २०/२० आज ।।

------------------------------------------------------------------------------
 
Member Log In
Forgot Password
 
 
 
 
Powered By:
www.acorab.org.np ©copyright 2009
All Rights Reserved